उपत्यकामा एक साता लकडाउन थप हुने


[ss_social_share]
लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार २२:२९ मा प्रकाशित     
उपत्यकामा एक साता लकडाउन थप हुने

काठमाडौं । जेठ ११
कोरोनाको प्रकोप बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि एक साता बढाइएको छ ।

मंगलवार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जेठ २० सम्म निषेधाज्ञा बढाउने निर्णय गरेका हुन् ।

यसरी थप गरिएको निषेधाज्ञा जेठ १४ गते दिउँसो १ बजेदेखि २०७८ राति १२ बाह्र बजेसम्म कायम रहने छ । एक साताको स्थिति हेरेर थप निर्णय गरिने तीनै जिल्ला प्रकाशन कार्यालयले जनाएका छन् ।

 

 

 

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •