राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी


[ss_social_share]
लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १८:०६ मा प्रकाशित     
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •