रवि प्रभाकर रहेनन्


लेखक : लेखापढी      ९ जेष्ठ २०७८, आईतवार १६:०१ मा प्रकाशित     
रवि प्रभाकर रहेनन्

काठमाडौं । वैशाख ९
हिन्दीका लघुकथा लेखक, समालोचक एवम् साहित्यिक पत्रकार रवि प्रभाकरको हिजो कोरोनाका कारण निधन भएको छ ।

उनी भारतको प्रसिद्ध लघुकथा पत्रिका लघुकथा कलश अर्धवार्षिकका उपसम्पादक थिए । रवि लघुकथा कलशका सम्पादक योगराज प्रभाकरका भाइ थिए ।

दिवंगत स्रष्टा प्रभाकरप्रति हार्दिक श्रद्धाञ्जली ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!