सिकाई कहिले पनि बन्द हुँदैन – लियोनार्डो दा भिन्सी


सिकाई कहिले पनि बन्द हुँदैन – लियोनार्डो दा भिन्सी

१. काम गर्ने व्यक्तिले सिद्धान्तलाई नबुझी अभ्यास गर्ने व्यक्तिलाई उसको परिस्थिति नाविक जस्तो हो जुन कुन दिशातर्फ जान्छन् भन्ने कुरा जान्दैन।

२. यदि तपाईले दिनमा २४  घण्टा केहि नयाँ कुरा सिकिरहनु भएको छ भने पनि दिमाग थाक्ने छैन।

३. साँचो खुशीको अनुभव गर्न चीजहरू बुझ्न थाल्नुहोस्।

४. व्यक्तिले आफ्नो सोचबाट नै ठुलो धोका पाउछ।

५. एक राम्रो र समझदार व्यक्तिले मात्र ज्ञानको इच्छा गर्दछ।

६. यो जानकारी मात्र हुनु प्रयाप्त छैन, यसलाई प्रयोग गर्न सिक्नुहोस्। यस किसिमले काम गर्ने इच्छाशक्ति हुनु पर्याप्त छैन, काम गरेर देखाउनुहोस्।

७. राम्रोसँग बिताएको दिनले राति रमाइलो निद्रा ल्याउँछ।

८. कला कहिले पनि समाप्त हुँदैन, उसलाई त्यग्न सकिन्छ।


लियोनार्डो दा भिन्सी एक उत्कृष्ट चित्रकार, मूर्तिकार, आर्किटेक्ट, संगीतकार, कुशल मेकानिक, ईन्जिनियर र इटालीका वैज्ञानिक थिए। उनका विचारहरू सटीक छन् र आज पनि प्रेरित छन्…!!