पछिल्लाे २४ घण्टामा ८,२२७ थपिए, ६,५४३ कोरोनामुक्त, १९० को मृत्यु


लेखक : लेखापढी      ६ जेष्ठ २०७८, बिहीबार १७:५५ मा प्रकाशित     
पछिल्लाे २४ घण्टामा ८,२२७ थपिए, ६,५४३ कोरोनामुक्त, १९० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जना काेराेना संक्रमित थपिँदा, ६५४३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!