पूर्वप्रहरी महानिरीक्षक खड्कजित बरालको निधन


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार १३:३३ मा प्रकाशित     
पूर्वप्रहरी महानिरीक्षक खड्कजित बरालको निधन

काठमाण्डौः पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भएको परिवारिक स्रोतले बताएको छ। 

बरालको घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ। उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए। ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने उनी प्रथम व्यक्ति हुन् । 

उहाँले आफ्नो कार्यकालमा प्रहरी संगठन भित्र निकै परिवर्तन ल्याएका थिए ।

बराल पूर्व सांसद एवम् बर्माका लागि पूर्वराजदूत भएर समेत जिम्मेवारि निभाएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •