गाडी बुलेट प्रुफ हुनसक्छ, भित्र बसेको मानिस बुलेट प्रुफ होइन


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार १७:५४ मा प्रकाशित     
गाडी बुलेट प्रुफ हुनसक्छ, भित्र बसेको मानिस बुलेट प्रुफ होइन

संसारको पहिलो आमा बुबा मनु-शतरूपा मानिन्थ्यो। धर्मशास्त्रका अनुसार उनले ब्रह्मासँग पहिलो पटक कुराकानी गरे पछी एउटा सन्देश आएको थियो। मनु-शतरूपाले ब्रह्मालाई बिन्ति चढाउदै भन्नुभयो हामीले कुन कार्य गरौ ताकि तपाईको सेवा होस। तब ब्रह्मा जीले उनलाई पहिलो आशीर्वाद दिए – ‘तपाईको कल्याण होस्’

यहि शब्द एक ठुलो “सेवा” हो जुन बर्तमान महामारी समयमा धेरै ठूलो आशाको रुपमा देखिएको छ।

कार बुलेट प्रुफ हुन सक्छ, यसमा बसिरहेको व्यक्ति बुलेट प्रुफ होईन। बाहिरबाट भएको कुनै आक्रमणले भित्र बसिरहेको व्यक्तिको मृत्यु हुन सक्छ। यो भ्याक्सिन र हाम्रो शरीरको मामला हो। भ्याक्सिन लिनु हाम्रो जिम्मेवारी हो…

यस समयमा मानबजातिको सेवा गर्नेहरूले भगवानको व्यवस्था अनुसार राम्रो काम गरिरहेका छन्। यस संसारमा यो सेवाको उचित मुल्यांकन नहुन सक्छ किनकि यहाँ स्वार्थ, राजनीति, कपट, प्रदर्शन यी सबै चीजहरू ब्याप्त छ। तर भगवानको नजरमा तपाईंले गरेको सेवा बराबर खातामा राखिनेछ र एक दिन यसको फल पनि दिइनेछ।

भगवान भन्छन्, जसलाई मैले सेवामा समर्पित देख्छु, म पक्कै उसको लागि राम्रो गर्छु। यस समयमा अरूको सेवा गर्ने राम्रो तरिका भनेको आफैलाई जोगाउनु हो। कार बुलेट प्रुफ हुन सक्छ, यसमा बसिरहेको व्यक्ति बुलेट प्रुफ होईन। बाहिरबाट भएको कुनै आक्रमणले भित्र बसिरहेको व्यक्तिको मृत्यु हुन सक्छ। यो भ्याक्सिन र हाम्रो शरीरको मामला हो। भ्याक्सिन लिनु हाम्रो जिम्मेवारी हो, तर पनी यो पछि पनि सावधान रहनु बुद्धिमानी हुन्छ।


पं. विजयशंकर मेहता

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares