लमजुङ्ग भुलभुलेमा फेरि गयो भूकम्प, ५.२ म्याग्‍नेच्युट मापन


[ss_social_share]
लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार ०९:०१ मा प्रकाशित     
लमजुङ्ग भुलभुलेमा फेरि गयो भूकम्प, ५.२ म्याग्‍नेच्युट मापन

काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । 

विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे  छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •