पछिल्लाे २४ घण्टामा ८,०६४ थपिए, ७९८९ कोरोनामुक्त, २४६ को मृत्यु


लेखक : लेखापढी      ५ जेष्ठ २०७८, बुधबार १८:१० मा प्रकाशित     
पछिल्लाे २४ घण्टामा ८,०६४ थपिए, ७९८९ कोरोनामुक्त, २४६ को मृत्यु

 नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!