त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउको चौरमा आगलागी


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार २०:१७ मा प्रकाशित     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउको चौरमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा आज दिउँसो आगलागी भएको छ ।

निर्माण सामग्री थुपारिएको ठाउँबाट सुरु भएको आगो पूरै चौरभरि फैलिएको थियो ।

दमकलको सहायतामा करिब साढे एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •