इजु (डोटेली भाषा)


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १३:३२ मा प्रकाशित     
इजु (डोटेली भाषा)

आँचल कि सौकार हुन्छे इजु
बच्चाका लाड प्यारकि खानि हुन्छे इजु
काँथडिले रोयाका आँशु पुछन्छे इजु
पागडो कण्णका जेउडा मा सजिइरन्छे इजु
आलु प्याजकाे गडाे गोड्डिरन्छे इजु

गाज्जो काटि घामै सित मुख सुकाइराखन्छे इजु
बेन्नु छोड्डु, रोपाइँ खेत,  कुला लोटि हाँसन्छे इजु
हतमुसार बिन उजेलाइ धरति उचेड्न्छे इजु
सेरि खेतका धान सिरौला खोएइरन्छे इजु

न दडिनाका गौँका उमा पोलि खोयौन्छे इजु
गाइकि लात्ति सइबरे लै बकलि छाँच खोयौन्छे इजु
अल्का रुख काफल टिपि घर बस्यालाई खोयौन्छे इजु
चारबजे बिउजन्जाइ   जतराइनि लाँउछे इजु

परभातै पानि पन्यार लम्किरन्छे इजु
भान्साकोठा धुँवामणि आँखा माण्णिरन्छे इजु
इजर रे गडाका कनलामा पसिना छल्काइरन्छे इजु
चुलो भाँडो,गोठपात गरि  खोएया पछा सिन्छे इजु

आरसार ,पड्म,खेडिझोडि पडोसमा गरन्छे इजु
ओखल कुट्टि,घाँस दाउरा भारि बोक्दि रन्छे इजु
पट्कन झाडि सफाइ गरि लिपनि घसनि गरन्छे इजु
नन्दिनानको गु मुत पुछि निकोइ माँणि रन्छे इजु

जुठो पुछि,लत्ता धुनेइ आफु फोहोर रन्छे इजु
परसो बोकि गोठ पुछनेइ मुसो नाक घसन्छे इजु
ढिँड्या पकाइ मस्कि मस्कि गल्फु चिमोटन्छे इजु
नन्दिना खन्ना भणि “मुइ त भोकै नाइथि “भन्छे इजु

अर्खाले दिएको डस्या गुड कुट्टा हालि ल्याउँछे इजु
रिसायाका नन्दिना लाइ खोजि खोजि ल्याउँछे इजु
सियाका लाइ बिउजालि बरे खोएइ चुठेइ सियौँछे इजु
रोएइबरे हँसाइ दिन्छे, हँसाइ हँसाइ खोयौँछे इजु

छाति चेपि भाँति चाटन्छे लाडै लाड सियौँछे इजु
बटा हिट्टा सय्या,माँणा गाँठो पाडि  लयौँछे इजु
कसाइ संकट लै कान हालन्छे ,कल्जो बेचिदिन्छे इजु
देस, परदेश काँ पुगेइ भणि सौ बरे फोन गरन्छे इजु

दुनियाँ को सबै है पत्यारिलि रखवालि इजु
 कोखेला हल्लोरि खेलाइ लाड दर्साइरन्छे इजु
आगो भुरानो तेरि सोेराइले भणि फोन गरन्छे इजु
चोरि जन गरुन मेरा नन्दिना भणि व्रत उपासु रन्छे इजु

धन, सम्पत्ति, विद्या ,बुद्धि आइजाउ इन भण्णिरन्छे इजु
“निकि ब्वारि , निकोइ ज्वाँइ खोज्ला बा” भण्णिरन्छे इजु
उसि इजुलाई बुढिगै भणि वृद्धाश्रम पुर्यौनान् अच्याल इजु

…….…………….

उसि इजुलाई बुढिगै भणि वृद्धाश्रम पुर्यौनान् अच्याल इजु
उसि इजुलाई बुढिगै भणि वृद्धाश्रम पुर्यौनान् अच्याल इजु


शिवराज कलौनी


(शिवराज कलौनीको जन्म बैतडी जिल्लामा भएको हो । हाल उहाँ भिमदत्त नगरपालिका वार्ड नम्बर ३, कन्चनपुरमा बसोबास गर्दै डोटेली भाषा साहित्यका विभिन्न विधामा कलम चलाउने गर्नुहुन्छ । यस कवितामा उहाँले आमाको बारेमा आफ्ना दृृष्टिकोण प्रस्तुत गर्नुभएको छ । आमाको महत्व ठूलो हुने र आमाको सम्मान हुनुपर्ने भाव कवितामा प्रस्तुत गरिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!