पछिल्लो २४ घण्टामा आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १७:४४ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •