गुगुल्डि


[ss_social_share]
लेखक : लेखापढी      ३१ बैशाख २०७८, शुक्रबार ११:५२ मा प्रकाशित     
गुगुल्डि

एक हरान पैरयो लोक भाषाको शब्द २०५४ सालमाइ सुरूमाइ एक पर्चाको शिरानको शब्दका रूपमाइ आयो गुगुल्डि । जैमाइ बिभिन्न मान्सनकि अफनि मतारी भाषाप्रतिकि भणाइ छापिरैथिन तैको संयोजन वीरबहादुर चन्द बिश्राम गरिराखिथ्यो

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमाइ द नं १३ २०५४ र ५५० दर्ता भया पछा निरन्तर रे नियमित रूपमाइ अइल सम्म गुगुल्डि प्रकाशित हुन पसिरैछ ।

वि सं २०५४ असौज पछा मैनामैना केइ मैनासम्म दुइपाने डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका रूपमाइ छापिन पस्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमाइ द नं १३ २०५४ र ५५० दर्ता भया पछा निरन्तर रे नियमित रूपमाइ अइल सम्म गुगुल्डि प्रकाशित हुन पसिरैछ । मातृभाषी साहित्यिक पत्रिकाकारूपमाइ यो क्षेत्रिय ‘क’ बर्गको पत्रिका दर्ज होइरैछ । बिसुद्धरूपले मातृभाषा संरक्षण रे विकास लैरे साहित्यिक उब्यान्दकि लेखा यैको निरन्तरता कि लेखा संस्थागत विकासकि जरूड़त भया हुनाले गुगुल्डि वाङमय प्रतिष्ठान २०७५ गठन होइरैछ । डोटेली लगायतका लोप हुन्पैरया लोकभाषा, साहित्य रे संस्कृतिको सेको टेको गद्दाइ ल्या सहयोगिनका लाग्दा ६ पुरुस्कार थपना होइ गुगुल्डिका वार्षिक काजबारमाइ बितरण गद्या रे भाषा साहित्यका प्रतिभानलाइ सम्मानित गरिछ ।

भाषा साहित्य संस्कृति संरक्षण अभियानको उपज गुगुल्डि पत्रिका प्रति सुरूसुरूमाइ अनेकन खिसिकाट्याइ कुरड़िलै नभइ नाइ हुन । भौत मान्स यै शब्द को अर्थैलै९भटकना,ह्याक, इच्छा मनकि मुरादा (strong desire), नाइ जाणन्थ्या, सम्जाउनु पडन्थ्यो ।

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमाइ इति नियमित रे निरन्तर पत्रिका सायद कोइ नाइ होलो ।

अइल देश बिदेशका भौत भाषा साहित्यका पारखी यै पत्रिका सित जोडिरयान । हमरी भाषाको साहित्यिक लेखन, लोक साहित्यिक संरक्षण माइ गुगुल्डि सयौ मान्सनको लेख्ख्या माध्यम मात्रै नाइ होइरयो । ५० है झिक मान्सन सम्मानित गरिराखिछ । याका १००है झिक साहित्यिक व्यक्तित्वनकि पछ्याण गराइ राखिछ । यैका १२१ आजीवन सदस्य छन । पत्रिका का भौत अंक साहित्यिक विशेषांक साहित्यकार बिशेषाङकका रूपमा प्रकाशित होइरयान । पत्रिका वि सं २०५४ है २०७७ सम्मका २३ वर्षनमाइ २८४अंक प्रकाशित होइरयान । नेपाली साहित्यिक पत्रकारिताको इतिहासमाइ इति नियमित रे निरन्तर पत्रिका सायद कोइ नाइ होलो ।


जगदिश ओझा


(जगदिश ओझा कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिकाका बासिन्दा हुनुहुन्छ । उहाँ नेपाली एवम् डोटेली भाषा साहित्यका क्षेत्रमा सक्रिय हुनुहुन्छ । यस लेखमा उहाँले डोटेली भाषा साहित्यका क्षेत्रमा गुगुल्डि पत्रिकाको योगदानलाई प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •