प्रधानमन्त्री ओली र नयाँ मन्त्रिहरूकाे सपथ, सबैलाई पुरानै जिम्मेवारी


[ss_social_share]
लेखक : लेखापढी      ३१ बैशाख २०७८, शुक्रबार १६:०३ मा प्रकाशित     
प्रधानमन्त्री ओली र नयाँ मन्त्रिहरूकाे सपथ, सबैलाई पुरानै जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •