झलनाथ खनाल कोरोनामुक्त


लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार १९:४२ मा प्रकाशित     
झलनाथ खनाल कोरोनामुक्त

काठमाडौं । वैशाख २८
पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना मुक्त भएका छन् । उनी नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए ।

वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनालको अक्सिजनको सर्पोटमा उपचार भएको थियो । खनाल अस्पतालमा भर्ना भएको भोलिपल्ट देखि नै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुँदैछन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!