रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमै अनुपस्थित


[ss_social_share]
लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार ११:५८ मा प्रकाशित     
रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमै अनुपस्थित

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •