संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान प्रक्रिया शुरु


लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार १७:१७ मा प्रकाशित     
संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान प्रक्रिया शुरु

कfठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावको पक्ष र विपक्षमा मतदान प्रक्रिया शुरु भएको छ ।

साे अघि प्रधानमन्त्री लगायत विपक्षीदलका नेताले पक्ष विपक्षमा विचारहरू राख्नु भएकाे थियाे । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!