माओबादी केन्द्रले ओलीको बिपक्षमै मतदान गर्ने निर्णय


[ss_social_share]
लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार १३:०३ मा प्रकाशित     
माओबादी केन्द्रले ओलीको बिपक्षमै मतदान गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारस्थित संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत नदिने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा अविश्वासको प्रस्तावका विषयमा पनि छलफल भएको उनले बताए । अन्य दलहरुसँहरु परामर्श गरपछि मात्रै त्यसबारे निर्णय लिने उनले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •