अबैध पार्टी अध्यक्षको ह्विप मान्ने सकिदैन: भीम रावल


[ss_social_share]
लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार १२:२३ मा प्रकाशित     
अबैध पार्टी अध्यक्षको ह्विप मान्ने सकिदैन: भीम रावल

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली नै अवैध अध्यक्ष भएकाले ह्विप मान्नु पर्छ भन्ने छैन भनेर नेता भीम रावलले बताएका छन् ।

माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको बताए ।

ओलीले “सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । पहिला ओली वैध हुनुपर्छ । त्यसपछि मात्रै ह्विप मान्छौँ ।” “अवैध अध्यक्षले निर्देशन दिएको हामीलाई मान्य हुँदैन,” रावलले भनेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •