संसद अधिवेशन अन्त्यको सिफारिस


[ss_social_share]
लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार २०:४६ मा प्रकाशित     
संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं । वैशाख २७
सरकारले प्रतिनिधि सभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यो सिफारिस गरेको छ । आज राति १२ बजेदेखि लागु हुने गरेर अधिवेशन अन्त्य गर्न मन्त्रीपरिषदले सिफारिस गरेको छ ।

मन्त्री परिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । आज बसेको प्रतिनिधि सभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए । सभामुखले अर्को मिति तोकिसकेको अवस्थामा  काजमचलाउ अवस्थामा पुगेको सरकारकोअधिवेशन अन्त्य गर्न मन्त्रीपरिषदले सिफारिस गरेको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •