ओलीले पाए भोलि बिहान सम्मको समय


ओलीले पाए भोलि बिहान सम्मको समय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् ।