पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार


लेखक : लेखापढी      १९ बैशाख २०७८, आईतवार २२:११ मा प्रकाशित     
पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार

काठमाडौं । वैशाख १९
पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । विगत ९ दिनदेखि प्लाज्मा थेरापो विधिबाट उपचार भएको थियो । हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालमा उपचार गराइरहेका पूर्व राज ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!