सरकार महामारीप्रति सम्वेदनशील नभएको देउवाको आरोप


[ss_social_share]
लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार ००:०४ मा प्रकाशित     
सरकार महामारीप्रति सम्वेदनशील नभएको देउवाको आरोप

काठमाडौं । वैशाख १७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन् ।

उनले निजी निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको लापरवाहीका कारण कोरोना फैलिएको बताए । उनले सरकार कोरोना नियन्त्रणमा भन्दा सत्ता जोगाउनमा व्यस्त रहेको आरोप लगाए । उनले सरकार उदघाटन, भीडभाड र सत्ता स्वार्थमा लागेको बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •