कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन : स्वास्थ्य मन्त्रालय


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार २२:१९ मा प्रकाशित     
कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले हावाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेका हुन् । 

“अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता छैन,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले भने, “कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्टिने थुकको छिटाबाट सर्ने हो हावाबाट सर्दैन ।”उनले भने । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!