रह शर्माको विभावना निबन्ध कृति विमोचित


[ss_social_share]
लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार ०९:०७ मा प्रकाशित     
रह शर्माको विभावना निबन्ध कृति विमोचित

चितवन । वैशाख १२
साहित्यकार रह शर्मा (शशिकिरण रेग्मीको नवीनतम निबन्ध कृति विभावनाको हिजो एक समारोहका बिच नारायणगढ चितवनमा विमोचन भयो ।

सम्पुर्ण पुस्तक पसल नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतमा सम्पन्न विमोचन समारोहको सञ्चालन द्वारिका नेपालले गरेका थिए । कार्यक्रममा साहित्यकार रणेन्द बरालीले स्वागत मन्तव्य राखेका थिए ।

विमोचन समारोहका प्रमुख अतिथि प्रा.डा.नारायणप्रसाद खनालले रह शर्माका निबन्धमा समाज र संस्कृतिका दुरुह पक्षको पर्दाफास भएको बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •