माधव नेपाल आन्तरिक परामर्शमा


[ss_social_share]
लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार १२:४३ मा प्रकाशित     
माधव नेपाल आन्तरिक परामर्शमा

काठमाडौं । वैशाख ९
नेकपा (एमाले) का नेता माधव नेपाल आफू पक्षधर नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन । हिजो पार्टीका अध्यक्ष केपी ओली र नेता माधव नेपालका बिच भएको छलफलपछि नेता नेपालले आफू निकट नेतासँगको परामर्शमा जुटेका छन् ।

बुधवार भएको वार्तामा ओलीले आफूले गुटगत र समूहगत वार्ता नहुने बताएका थिए । उनले नेपाललाई शुक्रवार बस्ने केन्द्रीय समितिको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

नेता नेपालले आफ्नो टिममा छलफल गरेपछि मात्र थप कुराकानी गर्ने जनाएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •