राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य


[ss_social_share]
लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार १२:१४ मा प्रकाशित     
राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।

ष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •