गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य पदबाट मुक्त


लेखक : लेखापढी      ५ बैशाख २०७८, आईतवार १०:५२ मा प्रकाशित     
गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य पदबाट मुक्त

 गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

संघीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्याग सम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको हाे ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!