भारतको जलपाईगुडीमा केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प


[ss_social_share]
लेखक : लेखापढी      २४ चैत्र २०७७, मंगलवार ००:०९ मा प्रकाशित     
भारतको जलपाईगुडीमा  केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प

काठमाडौँ — भारतको पश्चिम बंगालको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको छ ।

सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।

भूकम्पको धक्का नेपालीका पूर्वी जिल्लालगायत अन्य भागहरुमा महसुस गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •