नेपालमा कोरोना सङ्क्रमण बढ्दो क्रममा


[ss_social_share]
लेखक : लेखापढी      २४ चैत्र २०७७, मंगलवार २१:३४ मा प्रकाशित     
नेपालमा कोरोना सङ्क्रमण बढ्दो क्रममा

चैत २४  काठमाडौं

नेपालमा कोरोना सङक्रमितको संख्था थप हुने क्रम जारी छ । पछिल्लो २४ घण्टामा चार हजार दुई सय त्रिचालिस जनाको परीक्षण गरिएकोमा दुई सय साठी जनामा कोरोना पुष्टि भएको छ ।


स्वास्थ्य एवम् जनसंख्या मन्त्रालयले नियमित सुचना प्रवाह गर्ने क्रममा यो सुचना जारी गरेको हो । यी सङ्क्रमितसँग दुई लाख
अठहत्तर हजार चार सय सत्तरी जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबिस घण्ण्टामा एक सय ते्रह जना सङक्रमित निको भएसँगै दुई लाख त्रिहत्तर हजार चार सय पचपन्न जनालाई कोरोना निको भइसकेको छ ।
नेपालमा हालसम्म तीन हजार छत्तीस जनाले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •