दृढ विश्वास (कविता)


लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १२:०१ मा प्रकाशित     
दृढ विश्वास (कविता)

परिश्रमको
त्यो अनकण्टार मुलुकबाट
त्यति अबेर पर्दा पनि
मलाई सँधै लाग्छ—
म, निन्द्राबाट ब्युँझिरहेको छु
रातको ख्याकले तर्र्साउन खोजे पनि
म र म पछिकालाई पनि
“त्यस श्रमको देशले पालिराख्नेछ ।”



आनन्ददेव भट्ट
काठमाडौं

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •