नेपाल सुपर लिग खेलाडी अक्सन सकियो, हेर्नुहोस कुन खेलाडी कुन टिममा कति पैसामा अनुबन्ध भए


नेपाल सुपर लिग खेलाडी अक्सन सकियो, हेर्नुहोस कुन खेलाडी कुन टिममा कति पैसामा अनुबन्ध भए

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) होटल सोल्टी क्राउन प्लाजामा सकिएको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको हो । 

अक्सनमा कुल १५९ जना खेलाडीलाई समावेश गरिएको थियो । प्रत्येक टोलीले १३ जना खेलाडीलाई अनुबन्धन गरेका छन् । 
टोलीहरुले ए, बी र सी क्याटेगोरीबाट तीन–तीन जना खेलाडी छनोट गरेका हुन् । 

लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

कुन टिममा कुन खेलाडी ?