राष्ट्रिय बिमा कम्पनीको कारोबार फुकुवा


[ss_social_share]
लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार १६:०७ मा प्रकाशित     
राष्ट्रिय बिमा कम्पनीको कारोबार फुकुवा

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कारोबार रोक्का गरिएकामा चैत २ गतेदेखि कारोबार फुकुवा गरिएको हो । नेपाल स्टक एक्स्चेन्जले राष्ट्रिय बिमा कम्पनीको कारोबार खुला गरेको छ ।

कम्पनीले आव २०७५/७६ को वित्तीय विवरण, अपरिष्कृत त्रैमासिक विवरण लगानीकर्ता र सरोकारवाला निकायले हेर्न मिल्ने बनाउने प्रतिबद्धता गरेपछि नेप्सेले दोस्रो बजारको कारोबार फुकुवा गरेको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •