माओवादीको केन्द्रीय कमिटी बैठक जारी


[ss_social_share]
लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार १२:५६ मा प्रकाशित     
माओवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

आइतबारबाट सुरु भएको बैठकले पार्टीको नाम फेर्नेलगायतका ६ वटा एजेन्डा तय गरेको थियो । सोही विषयमा आज पनि छलफल हुने नेताहरुले बताएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •