ओली र नेता माधवकुमार नेपाल गुटका नेता धुम्बाराही भेटवार्तामा सहभागी


[ss_social_share]
लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार १२:४६ मा प्रकाशित     
ओली र नेता माधवकुमार नेपाल गुटका नेता धुम्बाराही भेटवार्तामा सहभागी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पार्टी केन्द्रीय धुम्बाराहीमा छलफल भएको छ ।

एमालेमा विवाद चर्किएको बेला ओली र नेपाल दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफलमा जुटेका हुन् ।

भेटमा ओली पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •