सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, दुई कर्मचारी गम्भीर घाइते


[ss_social_share]
लेखक : लेखापढी      १ चैत्र २०७७, आईतवार १३:५४ मा प्रकाशित     
सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, दुई कर्मचारी गम्भीर घाइते

सांकेतिक तस्बिरकाठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यालयको माथिल्लो तलाको हलमा केहीबेरअघि विस्फोट भएको थियो ।

विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । घाइते हुनेमा एकजना सुब्बा शिवकुमार यादव र अर्का एकजना कर्मचारी रहेका छन् ।

उनको नाम खुल्न नसकेको सिंहले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •