काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यालयको माथिल्लो तलाको हलमा केहीबेरअघि विस्फोट भएको थियो ।
विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । घाइते हुनेमा एकजना सुब्बा शिवकुमार यादव र अर्का एकजना कर्मचारी रहेका छन् ।
उनको नाम खुल्न नसकेको सिंहले जानकारी दिए ।