महिलाले नियमीत केरा खाँदा छोरा जन्मिन्छ: अक्स्फोर्ड बिश्वविद्यालयको एक अध्ययन


लेखक : लेखापढी      १ चैत्र २०७७, आईतवार १८:१२ मा प्रकाशित     
महिलाले नियमीत केरा खाँदा छोरा जन्मिन्छ: अक्स्फोर्ड बिश्वविद्यालयको एक अध्ययन

संसार भर एउटा मान्यता रहि आएको छ- गर्भवती समय  दैनिक रुपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दुध बढी सेवन गर्‍यो भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ । 
यस्ता केही सोच र भनाईहरु छन् जसको प्रयोगले छोराको रहर पुरा हुन्छ । एक अध्ययनको नतिजा अनुसार तपाईंलाई हामी भन्दैछौं केरा खाए छोरा जन्मने सम्भावना हुन्छ ।

अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले बर्षौ देखि मानिदै आएको अन्धबिश्वासलाई तोड्ने नियतले एक समूह बनाई अध्ययन गरेका थिए र नतिजामा उनीहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ । यसको लागि उनीहरुले ७ सय ४० गर्भवती महिलाहरुलाई सहभागी गराएका थिए । सहभागीहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए ।

उनीहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको छोरी भएको थियो । अनुसन्धानकर्ताहरु के बिश्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ । जसले लि’ङ्गको लम्बाइ बढाउन मदत गर्छ । तर उनीहरु यो पनि बिश्वास गर्छन् कि केरा खाँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ

सम्भावना बढी हुने भएकाले नै हुनसक्छ, केरा खाँदा छोरा जन्मिन्छ भनिएको । त्यस्तै यदी महिला गर्भवती हुँदा छातीमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसंधानले पुष्टि गरिसकेको छ ।
-एजेन्सी 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •