नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलायो मन्त्रीहरूलाई


[ss_social_share]
लेखक : लेखापढी      २९ फाल्गुन २०७७, शनिबार ११:३३ मा प्रकाशित     
नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलायो मन्त्रीहरूलाई

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।

नेकपा एमालेको कमिटीमा राखिएका गृहमन्त्री रामबहादुर थापासहित संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेकाे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकाेटाले जानकारी दिनुभयाे ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •