एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेको बोर्ड राखियो


लेखक : लेखापढी      २५ फाल्गुन २०७७, मंगलवार १२:०८ मा प्रकाशित     
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं । नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा मंगलबार नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा लगाइएका बोर्ड हटाउन थालिएको छ ।

सर्वोच्चको उक्त  फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो । सोमबारबाटै विभिन्न जिल्लाहरुमा नेकपाका बोर्ड हटेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •