माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


[ss_social_share]
लेखक : लेखापढी      २५ फाल्गुन २०७७, मंगलवार १२:३७ मा प्रकाशित     
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक डाकेको छ । बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •