प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो, दिउसो ३ बजे हुने


लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार १२:१४ मा प्रकाशित     
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो, दिउसो ३ बजे हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए । 

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •