कांग्रेसकोको नाराबाजी: संसद् बैठक १० मिनेटका लागि स्थगित


[ss_social_share]
लेखक : लेखापढी      २३ फाल्गुन २०७७, आईतवार १८:०४ मा प्रकाशित     
कांग्रेसकोको नाराबाजी: संसद् बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं । कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सांसदहरूले असंवैधानिक संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन्।

कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन्। उक्त मागमा जसपाले पनि समर्थन गर्दै नाराबाजी गरेको छ।

अब केहीबेरमा फेरी बैठक सुरुहुने भनिएको छ |

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •