इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा बढ्यो


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार १८:१५ मा प्रकाशित     
इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँले मूल्यबृद्दी गरेसंगै हवाई भाडा पनि बढेको छ । फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो । इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।

न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ । संघको यो निर्णयसँगै काठमाडौं-धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •