गाडीको ठक्करबाट १९ वर्षीया युवतीको मृत्यु: चालक नियन्त्रणमा


[ss_social_share]
लेखक : लेखापढी      १९ फाल्गुन २०७७, बुधबार १४:०२ मा प्रकाशित     
गाडीको ठक्करबाट १९ वर्षीया युवतीको मृत्यु: चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरमा गाडीको ठक्करबाट बुधबार १९ वर्षीया युवतीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–४, बागडोलस्थित सडकमा स१ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक, सिन्धुपाल्चोक गाउँपालिका–२, लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पछी बिधार्थीहरुले सडक अबरुद्ध गरेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •