विप्लवसँग वार्ता गर्न टोली गठन : बादल संयोजक, राजन भट्टराई सदस्य


[ss_social_share]
लेखक : लेखापढी      १८ फाल्गुन २०७७, मंगलवार १३:४२ मा प्रकाशित     
विप्लवसँग वार्ता गर्न टोली गठन : बादल संयोजक, राजन भट्टराई सदस्य

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । प्रेस सल्लाहकार सुर्य थापाले ट्वीटर मार्फत सार्बजनिक गर्नुभएको छ ।

वार्ता टोलीको संयोजकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेको बताइएको छ ।

टोली केहीबेरमा सार्वजनिक गरिँदै छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •