विप्लव नेतृत्वको नेकपा सरकार संग वार्ता गर्न सकारात्मक (बिज्ञप्ति)


विप्लव नेतृत्वको नेकपा सरकार संग वार्ता गर्न सकारात्मक (बिज्ञप्ति)

काठमाडौँ – नेत्र बिक्रम चन्द, विप्लव नेतृत्वको नेकपाले सरकार संग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् । 
उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।