संवैधानिक इजलासमा बहस टुङ्गियो, सोमबार बहस नोट पेश गर्न समय


[ss_social_share]
लेखक : लेखापढी      ७ फाल्गुन २०७७, शुक्रबार २०:०० मा प्रकाशित     
संवैधानिक इजलासमा बहस टुङ्गियो, सोमबार बहस नोट पेश गर्न समय

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पक्ष विपक्षका तर्फबाट जारी बहस आजबाट औपचारिक रुपमा टुङ्गिएको छ ।
आजको  इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । सो मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका पाँच न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •