सेयर कारोबार: साताको अन्तिम दिन बिमा र लघुवित्तले गुमाए, अन्य क्षेत्र लाभाम्बित


[ss_social_share]
लेखक : लेखापढी      ६ फाल्गुन २०७७, बिहीबार १५:१५ मा प्रकाशित     
सेयर कारोबार: साताको अन्तिम दिन बिमा र लघुवित्तले गुमाए, अन्य क्षेत्र लाभाम्बित

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् ।

कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •