आइपिएल इतिहास मै क्रिस मॉरिस सबैभन्दा महँगो खेलाडी: 16.25 करोड़ मा बिके


[ss_social_share]
लेखक : लेखापढी      ६ फाल्गुन २०७७, बिहीबार १८:०९ मा प्रकाशित     
आइपिएल इतिहास मै  क्रिस मॉरिस सबैभन्दा महँगो खेलाडी: 16.25 करोड़ मा बिके

काठमाडौं ।  क्रिस मोरिस आइपिएलकै महँगो खेलाडीमा छानिएका छन् ।  राजिस्थान रोयल्सले 16 करोड़ 25 लाखमा किनेका छन् । दक्षिण अफ्रीकी क्रिस मोरिस अलराउन्डर बलर हुन् ।

अर्का तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाब किङ्सले १४ करोडमा किनेको छ । चेन्नइमा बिहीबार भएको मिनी अक्सनमा पन्जाबले उनलाई १४ करोडमा किनेको हो ।

२४ वर्षीय रिचर्डसनले हालसम्म आईपीएल खेलेका छैनन् । यसै महिना सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कोचर्सबाट उनले सर्वोत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक विकेट लिने सूचीमा शीर्षस्थानमा थिए ।

रिचर्डसनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले पावरप्ले, मध्यक्रम र डेथ ओभर सबैमा उत्कृष्ट बलिङ गर्ने गर्छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •