भागरथी भट्ट बलात्कार हत्याआरोपी सार्बजनिक: अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला


[ss_social_share]
लेखक : लेखापढी      ५ फाल्गुन २०७७, बुधबार १४:३२ मा प्रकाशित     
भागरथी भट्ट बलात्कार हत्याआरोपी सार्बजनिक: अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

बैतडी- १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण ‘बलात्कारपछि घाँटी थिचेर हत्या गरेको’ बयान दिएका छन्। 

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिवी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ 

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्। 

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ। 

१७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण ‘बलात्कारपछि घाँटी थिचेर हत्या गरेको’ बयान दिएका छन्। 

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिवी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ 

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्। 

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ। 

सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत हुन् । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उनी आफैं अनुसन्धानमा खटिएका थिए ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले प्रकरणको सफल अनुसन्धान भएको खुशी व्यक्त गर्दै स्वतः स्फूर्तरुपमा फूलमालाले सम्मान गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘यो घटनाले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल छ भन्ने पुनः एकपटक प्रमाणित भएको छ ।’

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •